प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता, के भयो कुरा ?

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । 

मोदीको सपथ समारोहमा सहभागी हुन बिहीबार भारतको नयाँ दिल्ली गएका प्रधानमन्त्री केपी ओली र मोदीबीच शुक्रबार दिउँसो हैदरावाद हाउसमा भेटवार्ता भएको हो ।

द्वीपक्षीय सम्बन्धलाई राज्यस्तरमा र जनस्तरमा पनि अझै सुमधुर बनाउने विषयमा उनीहरुबिच कुराकानी भएको थियो । प्रधानमन्त्री ओली आजै स्वदेश फर्किने कार्यक्रम छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?