‘सारेगमपा लिटल च्याम्प्स’मा उत्कृष्ठ ६ का लागि भिड्दै आयुष र प्रितम

भारतको टेलिभिजन च्यानल जीटीभीको बाल रियालिटी शो ‘सारेगमपा लिटल च्याम्प्स’ को सन् २०१९ को संस्करणमा सहभागि नेपाली बाल प्रतिभा आयुष के सी र प्रितम आचार्य आज र भोली उत्कृष्ठ छ का लागि भिड्दैछन् । 

 

रेकर्डेड उक्त कार्यक्रममा आयुष र प्रितमको प्रस्तुतीलाई कार्यक्रमका जज र जुरीहरूले मन पराएका सार्वजनिक प्रोमोमा देपखएको छ ।

उत्कृष्ठ ६ का लागि हुने यो प्रतिस्पर्धा सेमिफाइनल भिडन्त पनि हो । भारतभरका २० हजारभन्दा बढी बाल प्रतिभालाई उछिन्दै आयुष र प्रितम उत्कृष्ठ ६ को  प्रतिस्पर्धासम्म आइपुगेका हुन् । 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?