सुनको भाउ तोलाको ६१ हजार ५ सय

काठमाडौं । सोमवार छापावाल सुनको भाउ तोलामा ६१ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुन ६१ हजार २ सयमा कारोबार भइरहेको छ । यसैगरी चाँदी  तोलामा  ७ सय १० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतवार पनि सुनचाँदी यही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?