बार्सिलोनाले गर्यो नयाँ जर्सी सार्वजनिक

एजेन्सी ।  स्पेनिस क्लब बार्सिलोनाले आगामी सिजनको लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । नयाँ जर्सी अघिल्ला सिजनको भन्दा केहि फरक बनाईएको छ । 
ला लिगा च्याम्पियन बार्सिलोनाले सन् २०१९ २० का लागि बुधबार नयाँ घरेलु जर्सी सार्वजनिक गरेको हो । 

 बार्सिलोनाको ट्रेड मार्क रंग प्रयोग गर्दै जर्सी लाई केहि फरक बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?