काठमाडौं । मुस्लिम धर्मावलम्बीहरूले आज बिहानदेखि ‘ईद उल फित्र’ पर्व धार्मिक आस्था एवं उत्साहका साथ मनाइरहेका छन् । आत्मशुद्धिका लागि एक महीनासम्म मनाइएको रमदान पर्वको पूर्वसन्ध्यामा चन्द्रमा अवलोकनपछि आज बिहानदेखि ईद उल फित्र पर्व मनाउन लागिएको हो ।
यस पर्वको अवसरमा मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नयाँ वस्त्रधारण गर्ने र मस्जिदमा पुगेर नमाज पढ्ने गरेका छन् ।
देशको विभिन्न ठाउँमा मुस्लिम धर्मावलम्बीहरूले यसरी मनाए ‘ईद उल फित्र’ । हेर्नुहोस्
फोटो-
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया