तत्कालका लागि जापान उडान रद्द !

 काठमाडौं । नेपाल वायुसेवा निगमले यात्रु नपाएको भन्दै तत्कालका लागी जापान उडान रद्द गरेको छ ।

निगमले नयाँ उडान कहिले भर्ने भन्ने पनी समय तोकेको छैन । 

असार १९ बाट ओशाकाको कान्साइ अन्तर्राष्ट्रिय एयरपोर्टमा निगमको वाइडबडीले उडान भर्ने तालीकामा थियो तर बुकिङ खोलेको एक महिना वितीसक्दापनी राम्रो संख्यामा यात्रु नपाएपछि तत्काल जापानमा उडान स्थगति गरिएको हो ।

 विना यात्रु उडाउदा वित्तिय संकट आउने सोही कारणले जापान सेवा रोकीएको  निगममा प्रवक्ता नवराज कोइरालाले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?