प्रचण्डका गार्ड फेरिए

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सुरक्षागार्ड फेरिएका छन्।

 दाहालको निजी सुरक्षामा प्रहरी प्रधान कार्यालयले डिएसपी नरेशराज सुवेदीलाई पठाएको छ। अध्यक्ष दाहालको सुरक्षामा खटिएका डिएसपी सन्तोष राठौरलाई महानगरीय प्रहरी वृत लौनचौरमा सरुवा गरेपछि डिएसपी सुवेदीलाई प्रचण्डको सुरक्षा जिम्मेवारी दिइएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?