पाँचथरको फिदिममा भिषण आगलागी

काठमाडौं । पाँचथरको सदरमुकाम फिदिममा भीषण आगलागी भएको छ ।

नगरपालीकाको मुख्य लाइनको एक होटलबाट आगलागी सुरु भएको हो ।

 आगोले एक होटेल र तिन घर जलेर नष्ट  भएको फिदीम  प्रहरीले जनाएको छ । उक्त भिषण आगलागीबाट पाँचथर गेष्ठ हाउस पनी जलेको छ ।

स्थानीय र प्रहरी मीलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । थप घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?