बेलकोटगढीका सव–इन्जिनियर घुस लिन आए बालाजु, अनि समातिए

काठमाडौँ। नुवाकोटको बेलकोटगढी नगरपालिकाका सब–इन्जिनियर  पक्राउ परेका छन् । सब–इन्जिनियर   बद्री भण्डारी ३५ हजार घुस रकमसहित रंगेहात पक्राउ परेका हुन् । 

भण्डारीलाई शनिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले  बालाजुस्थित गराँस रेस्टुरेन्टबाट घुस रकम लिँदालिँदै पक्राउ गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?