बानेश्वरमा हतियारसहित एक पक्राउ, को हुन् हतियारधारी ?

काठमाडौं । अवैध हतियारसहित प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्ने अभियुक्तको नाम भने नखुलाईएको समाचार छ ।

काठमाडौं प्रहरी परीसर टेकुका एसएसपी उत्तमराज सुवेदीले घटनाको बारेमा जानकारी दिएपनी उक्त व्यक्तीको पुरा विवरण भने खुलाएका छैनन् 

उनले भने, ''यसबारे अनुसन्धान भइरहेको छ ।'' 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?