काठमाडौं । मधेश प्रदेशका सांसद अभिराम शर्मालाई निलम्बन गरिको छ । मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले लोसपाका सांसद शर्मालाई निलम्बन गरेका हुन् ।
सशस्त्र प्रहरी थमन विक हत्या प्रकरणमा महोत्तरी जिल्ला अदालतबाट जन्मकैदको सजाय पाएपछि शर्मालाई निलम्बन गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया