काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रणमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गर्ने भएको छ ।
आयोगले सुरक्षण मुद्रण केन्द्रमा उपकरण खरिद गर्दा भष्टाचार भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गर्न लागेको हो ।
उक्त प्रकरणमा अख्तियारले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललगायत विरुद्ध मुद्दा दायर गर्न लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया