उदयपुर । चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
रौतामाई गाउँपालिका-७ गुरासे बस्ने ५३ वर्षीय चन्द्री तामाङ परियारको चट्याङ लागेर गएराति मृत्यु भएको हो ।
घरमा सुतिरहेको अवस्थामा चट्याङ लागेर उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया