शिक्षा मन्त्रालयलाई २ खर्ब ८१ अर्ब बजेट विनियोजन

लोकपथ
0
Shares

काठमाडौं । सरकारले शिक्षा मन्त्रालयका लागि २ खर्ब ८१ अर्ब रुपैयाँ बजेट छुट्टाएको छ ।

आर्थिक वर्ष २०८१।८२ को बजेट भाषण गर्दै अर्थमन्त्री वर्षमान पुनले शिक्षा मन्त्रालयका लागि २ खर्ब ८१ अर्ब बजेट छुट्याएको घोषणा गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?