नवलपरासी । नवलपरासीको मध्यबिन्दु नगरपालिका– १२ मा हुरीले रूख ढाल्दा ठूलोपोखरा सामुदायिक वनमा बाख्रा चराउन गएका एक जनाको च्यापिएर मृत्यु भएको छ।
स्थानीय ६९ वर्षीय चित्रबहादुर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडलले बताए।
उनकाअनुसार बिहान थापाको मृत्यु भएको हो । थापाको शव परीक्षणका लागि मध्यबिन्दु जिल्ला अस्पताल पठाइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया