काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
समसामयिक राजनीतिका विषयमा छलफलका लागि कांग्रेसले आगामी असार ७ गते शुक्रबारका लागि बैठक बोलाएको हो।
बैठक शुक्रबार अपरान्ह ३ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया