काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले महानगरकै वातावरण विभागका प्रमुख रविनमान श्रेष्ठको गाडी फिर्ता ल्याएको छ ।
युरोपियन युनियनले महानगरपालिकालाई दिएको बीए ४८२० नम्बरको गाडी बिहीबार नगर प्रहरीले फिर्ता ल्याएको हो ।
उक्त गाडि विभागका प्रमुखले घरमा राख्ने गरेको पाइएको भन्दै नगर प्रहरीले उनको घरबाट फिर्ता ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया