काठमाडौं । त्रिवि शिक्षण अस्पताल महारागञ्जमा नेपाली चिकित्सकको टिमले पाँचौंपटक कलेजोको सफल प्रत्यारोपण गरेको छ।
त्रिवि शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारीको टिमले शुक्रबार कलेजो प्रत्यारोपण गरेको हो। यो सॅगै त्रिवि शिक्षण अस्पतालमा १५औं कलेजो प्रत्यारोपण सम्पन्न भएको छ।
त्रिवि शिक्षण अस्पतालका २०८० पुस २७ गते नेपाली चिकित्सकहरुकै संलग्नतामा पहिलो सफल कलेजो प्रत्यारोपण भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया