एसईईको नतिजा भोलि बिहान सार्वजनिक हुने

लोकपथ
1.1k
Shares

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार (भोलि) सार्वजनिक हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले सबै तयारी पूरा गरी आजै नतिजा सार्र्वजनिक गर्ने तयारी गरेको थियो। आज नतिजा सार्वजनिक गर्न बोर्डको पदाधिकारी बैठक बसेकोमा केही प्राविधिक तयारी नपुगेको भन्दै भोलि बिहान परीक्षाफल सार्वजनिक गर्न लागिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?