भारी वर्षाकाे कारण दिल्लीको अन्तर्राष्ट्रिय विमानस्थलको छत भत्कियो

लोकपथ
24.3k
Shares

काठमाडौं । बिहानैदेखि परेको भारी वर्षाका कारण भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल १ को छाना खसेको छ ।
छत भत्किएर च्यापिँदा एकजना ट्याक्सी चालकको मृत्यु भएको छ । सवारीसाधन र ट्याक्सी च्यापिएर क्षतिग्रस्त भएको छ ।

भवनको छाना बाहेक सपोर्ट बिम पनि खसेकाले यात्रु ओसारपसार गर्ने सवारीसाधन दुर्घटनामा परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?