धान दिवसमा प्रधानमन्त्री बाउ–छोरीदेखि सर्वधारणसम्म (फोटो फिचर)

लोकपथ
234
Shares

काठमाडौं । सरकारले राष्ट्रिय धान दिवस चितवनको रत्ननगरमा विशेष कार्यक्रमको आयोजना गरी मनाइको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालदेखि कृषिमन्त्री ज्वाला कुमारी शाह, प्रदेश मुख्यमन्त्री सालीकराम जमकट्टेललगायत चितवनबासी सहभागी भएर धान रोपेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?