६० किलो सुन तस्करी प्रकरण : ४६ प्रतिवादीमध्ये २० जना पक्राउ, साढे दुई खर्ब बढी बिगो दाबी

लोकपथ
793
Shares

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ६० किलो सुन तस्करी प्रकरणमा संलग्न ४६ जनालाई प्रतिवादी बनाउन राय दिँदै जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा प्रतिवेदन बुझाएको छ ।

४६ जनामध्ये २० जना पक्राउ परेका छन् भने २६ जना फरार छन् । पक्राउ पर्नेमा चिनियाँ र भारतीय व्यक्ति पनि छन् ।
पक्राउ परेकाहहरूविरुद्धसाढे दुई खर्ब बढी बिगो दाबी गरिएको छ ।

ब्रेक सुमार्फत भएको सुन तस्करीको अनुसन्धान अपूर्ण रहेको जाँचबुझ आयोगको निष्कर्षपछि सीआईबीले पुनः फाइल खोलेको थियो । सीआईबीले पत्रकार सम्मेलन गरेर यो विषयमा दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?