एसईई पूरक परीक्षाको तालिका सार्वजनिक

लोकपथ
26
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पुरक(ग्रेडवृद्धि)को परीक्षा तालिका सार्वजनिक गरेको छ।

२०८० को एसईईमा सम्मिलित भई २ विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीका लागि बोर्डले साउन २३ गते बुधबारदेखि परीक्षा सञ्चालन गर्न लागेको हो।

परीक्षाको आवेदन कार्यालयको वेबसाइट www.see.gov.np बाट डाउनलोड गरी भर्न सकिने छ।

परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा साउन ३१ गते सकिने छ।

हेर्नुहोस् परीक्षा तालिका-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?