प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटर पुगे ओली

लोकपथ
1.7k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीलाई भेट्न अध्यक्ष ओली प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन् । सोमबार मध्यरातमा सत्ता सहकार्य गर्न कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेपछि प्रचण्ड र ओलीबीच भेटवार्ता हुन लागेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?