सेयर बजार खुलेको २ मिनेटमै पहिलो सर्किट ब्रेक

लोकपथ
247
Shares

काठमाडाैं । सेयर बजार खुलेको दुई मिनेटमै पहिलो सर्किट लागेको छ । नयाँ सरकार परिवर्तनको हल्लासँगै सेयर बजारमा सर्किट लागेको हो ।


एमालेको तर्फबाट अर्थमन्त्री बन्ने र अर्थमन्त्रीमा विष्णु पौडेल आउनसक्ने हल्लाका बीच सेयर बजार खुलेको दुई मिनेटमै सर्किट लागेको हो ।


सेयर बजार खुलेको दुई मिनेटमै नेप्से ४ अंकले बढेर पहिलो २० मिनेटका लागि सर्किट लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?