सानेपामा देउवासँग प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर) 

लोकपथ
1.3k
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस मुख्यालय सानेपामा पुगेका छन्।

पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको शताब्दी जन्म जयन्तीको अवसरमा आयोजित फोटो प्रदर्शनीमा दुई नेताको भेट भएको हो ।

सोमबार राति कांग्रेस एमाले मिलेर नयाँ समीकरण अनुसार सरकार बनाउने सहमती गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?