रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

लोकपथ
208
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बस्दै छ ।

बैठकमा समसामयिक राजनीति र पार्टी महामन्त्री मुकुल ढकालको समीक्षा प्रतिवेदनमाथि छलफल गर्न केन्द्रीय समिति बैठक बसेको हो ।

बैठक आज बिहान आठ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?