गृहमन्त्री लामिछानेविरुद्धको मुद्दामा दुई न्यायाधीशको राय बाझियो, अब तीन न्यायाधीशको इजलासमा

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गर्दै दायर गरिएको रिटमा दुई न्यायाधीशको राय बाझिएको छ । दुई न्यायाधीशको राय शाझिएसँगै अब यो मुद्दा तीन न्यायाधीशमो इजलासमा सुनुवाइ हुने भएको छ ।


सर्वोच्च अदालतमा दुई न्यायाधीशको राय बाझिएमा फरक तीन न्यायाधीशको इजलासमा सुनुवाइ हुने व्यवस्था छ । अब तीन न्यायाधीशको पूर्ण इजलासमा यो मुद्दामाथि सुनुवाइ हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?