प्रचण्ड भेट्न बालुवाटार पुगे माधव नेपाल

लोकपथ
3.8k
Shares

काठमाडौं । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् । महाधिवेशनमा केन्द्रीय कमिटी घोषणालगत्तै नेपाल प्रधानमन्त्रीलाई भेट्न पुगेका हुन् ।

कांग्रेससँगको सहमतिपछि एमालेले सरकार छाडेसँग प्रचण्ड सरकार अल्पमतमा परेको छ । प्रधानमन्त्रीले आगामी २८ गते शुक्रबार प्रतिनिधि सभाबाट विश्वासको मत लिनका निम्ति संसद सचिवालयलाई पत्र पठाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?