काठमाडौंमा उर्लिएको बाढी (फोटो फिचर)

लोकपथ
280
Shares

काठमाडौं । मनसुन सक्रिय भएसँगै ठूला नदी र खोलाहरुमा पानीको बहाव बढ्दो छ । प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार रहेको काठमाडौं उपत्यका भित्रका नदीहरुमा उर्लिएको बाढीका कारण तटीय क्षेत्रका बस्तीहरु डुबानमा परेका छन् । राहत र उद्धारमा कमी भएको पीडितहरुको गुनासो छ । विशेषगरी वागमती र सहायक नदीहरुमा बाढी उर्लिएको छ । मानव बस्ती बढ्दा नदी साँघुरिएका छन् र जोखिम दिनप्रतिदिन बढ्दो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?