त्रिशूली नदीमा खसेको गौर जाँदै गरेको बसमा को को थिए ? नाम र सम्पर्क नम्बर यी हुन्

लोकपथ
1.7k
Shares

काठमाडौं । आज शुक्रबार बिहान काठमाडौंबाट रौतहट गौरका लागि जाँदै गर्दा मुग्लिन–नारायणगढ सडकअन्तर्गत चितवनस्थित त्रिशूली नदीमा खसेको बसमा चालकसमेत गरी जम्मा ३१ जना सवार रहेको खुलेको छ । चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले उपलब्ध गराएको विवरणअनुसार प्रदेश ०३–७०१ २४९५ नम्बरको सो गणपति बसका धनी चालक र सहचालकसहित ३१ जना सवार रहेको बताए । ३१ जनामध्ये रौतहटको गढीमाई नगरपालिका–३ बस्ने २६ वर्षीय सुरज गुप्ता भने बाँच्न सफल भएको उनले बताए । उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भइसकेका छन् ।

यी हुन् बेपत्ता भएकाहरु –टिकटमा नाम उल्लेख

– नन्दुजी (मोबाइल नम्बर ९८०९२८८६८०) सहित ५ जना

–अमृताजी (मोबाइल नम्बर ९८२३५२२९३९) सहित २ जना

–हरिशचन्द्र जी (मोबाइल नम्बर ९८६७७७७५७६) समेत २ जना

–शम्भु/नवीनजी (मोबाइल नम्बर ९८१९२४६८६४ ५) समेत ४ जना

–राजु पटेल (मोबाइल नम्बर ९८०४२८०१४२)

–नन्दन दास (मोबाइल नम्बर ९७०६९३४५५०)

–प्रिन्स जैसवाल (मोबाइल नम्बर ९८१२३५६७७८)

–सिकेन्द्रजी (मोबाइल नम्बर ९८२१२८७२७५)

–वकिल खा (मोबाइल नम्बर ९८१०३१४६४५)

–ओम (मोबाइल नम्बर ९८२६२०१०६२)

–राज किशोर (मोबाइल नम्बर ९८०३८३६३०९)

–नाम थर वतन नखुलेको जोरपाटी काउन्टरबाट चढेका ५ जना

–शैलेन्द्र (मोबाइल नम्बर ९७०७४१७१४०)

–फिरोज/राहुप मिया (मोबाइल नम्बर ९७०३४६५००९)

–बस धनी राकेश जैसवाल (मोबाइल नम्बर ९८१६१०७७५३)

–सहचालक (मोबाइल नम्बर ९८२१८६२९७७)

–बसका चालक किशोरकुमार चौधरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?