वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले पाए सफाइ

लोकपथ
763
Shares

काठमाडौं । वैवाहिक बलात्कार मुद्दामा गायक रवि ओडले अदालतबाट सफाइ पाएका छन्।

कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश चाणकमणि अर्यालको इजलासले गायक ओडलाई सफाइ दिएको हो। उनीमाथि लगाइएको आरोपमा दाबी पुग्ने अदालतले जनाएको छ।

गत चैत ४ गते ओडमाथि श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन्।उजुरी परेपछि उनले प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए। ओड धरौटीमा रिहा भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?