लोक सेवा आयोगको वार्षिक कार्यतालिका सार्वजनिक (सूचनासहित)

लोकपथ
203
Shares

काठमाडौं । लोक सेवा आयोगले आर्थिक वर्षको वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ ।

आयोगले सूचना जारी गर्दै विभिन्न सेवा र समूहको पदपूर्तिका लागि बुधबार सूचना निकालेर आर्थिक वर्ष २०८१/०८२को कार्य तालिका सार्वजनिक गरेको हो ।

जसमा निजामती कर्मचारीदेखि, नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान विभाग र सङ्गठित संस्थाहरूको कार्य तालिका समेटिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?