अख्तियारले चलायो ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध मुद्दा (सूचीसहित)

लोकपथ
630
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ८१ स्थानीय तहका विभिन्न व्यक्तिविरुद्ध भ्रष्टाचार मुद्दा चलाएको छ ।

अख्तियारले ८१ स्थानीय तहका तत्कालीन अध्यक्ष, उपाध्यक्ष, मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत, निमित्त प्रमुख प्रशासकीय अधिकृत, प्रशासन सहायक, वडाध्यक्ष, शव–इन्जिनियरसहितका पदमा कार्यरतलाई अख्तियारले मुद्दा चलाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?