काठमाडौं। काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृह डुबानमा परेको छ ।
गएराति परेको पानी निकाश हुने ठाउँ नहुँदा अहिले राष्ट्रिय सभागृह जलमग्न बनेको हो ।
त्यहाँ काठमाडौं महानगरपालिकाको मेट्रो एफएम लगायत अन्य कार्यालय समेत रहेको छ ।
अहिले २ वटा मोटर प्रयोग गरेर पानी बाहिर निकाल्ने काम भइरहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया