साउनको पहिलो सोमबार पशुपतिनाथमा श्रद्धालु भक्तजनको घुइँचो (फोटोफिचर)

लोकपथ
742
Shares
फाइल तस्बिर

काठमाडौं । आज साउनको पहिलो सोमबार काठमाडौंको पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनहरूको भिड लागेको छ। साउने सोमबारका दिन पूजा–आराधना र अर्चना गर्नाले मनोकामना सिद्ध हुने हिन्दू धर्मावलम्बीहरूको विश्वास रहिआएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?