काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केहीबेर अघि भएको सौर्य एयरलाइन्सको ९एन–एएमई ९सीआरजे २००० विमान दुर्घटनामा चालक दलका सदस्यसहित १९ जनाको मृत्यु भएको छ ।
विमानमा सौर्य एयरलाइन्सकै मर्मत सम्भारका इन्जिनियर तथा प्राविधिकहरुको टोली सवार रहेको बुझिएको छ ।
त्रिभुवन विमानस्थल कार्यालयका अनुसार काठमाडौंबाट पोखराका लागि उड्ने क्रममा धावनमार्गबाट चिप्लिएर विमान दुर्घटना भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया