काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी कम गर्ने जनाएको छ ।
शुक्रबार आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिको लक्ष्य सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो कुरा बताए ।
उनले सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई पूरा नगद प्रवाह र तरलता प्रवाहमा जोड दिइने बताए ।
त्यस्तै बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब कम गर्ने गरी काम गर्ने उल्लेख गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया