मौद्रिक नीति : ६ प्रतिशत आर्थिक वृद्धिकाे हासिल गर्न नगद प्रवाह र तरलता व्यवस्थापनमा जोड

लोकपथ
161
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षमा सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य पूरा गर्ने गरी कम गर्ने जनाएको छ ।

शुक्रबार आर्थिक वर्ष २०८१–०८२ को मौद्रिक नीतिको लक्ष्य सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो कुरा बताए ।

उनले सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई पूरा नगद प्रवाह र तरलता प्रवाहमा जोड दिइने बताए ।

त्यस्तै बैंक तथा वित्तीय संस्थाको पुँजीकोषमा परेको दबाब कम गर्ने गरी काम गर्ने उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?