यस्तो छ चालु आर्थिक वर्षको मौद्रिक नीति [पूर्णपाठ]

लोकपथ
91
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेको हुन् ।

मौद्रिक नीति सार्वजनिक गर्दै उनले सरकारले लिएको ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यलाई पूरा नगद प्रवाह र तरलता प्रवाहमा जोड दिइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?