सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने गर्भनर महाप्रसाद अधिकारीको घोषणा

लोकपथ
175
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने घोषणा गरेको छ ।

शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षमा सम्पत्ति व्यवस्थापन कम्पनी बनाउने घोषणा गरे ।

त्यस्तै गर्भनर अधिकारीले सम्पत्ति व्यवस्थापन कम्पनी सम्बन्धि कानूनको मस्यौदा बनाइ नेपाल सरकारलाई हस्तान्तरण गरिने समेत जानकारी गराए ।

त्यस्तै कोरोना महामारीले भारतीय बजार अर्थतन्त्रमा ठूलो असर परेको र नेपाल पनि त्यसबाट प्रभावित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?