कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ

लोकपथ
28
Shares

काठमाडौं । कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २० वर्षपछि पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कैलालीको भजनी नगरपालिका–८ बस्ने ४७ वर्षीय लल्लन जागालाई वारदात रहेका छन् ।

२०६१ जेठ ३० गतेदेखि कर्तव्य ज्यान मुद्दामा संलग्न रही फरार रहेका लल्लनलाई ईलाका प्रहरी कार्यालय राजापुर बर्दियासँगको समन्वयमा बर्दिया मधुबन नगरपालिका–४ ढोडरी बजारस्थित बेलुवा चोकबाट पक्राउ गरेको हो ।

उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?