काठमाडौं । मिस इन्टरनेशनल एन्ड्रिया रुबियो नेपाल आउने भएकी छन् ।
शनिबार गोदावरीमा हुने मिस ग्राण्ड फिनालेमा अतिथिको रुपमा सहभागी हुन बिहीबार नेपाल आउने भएकी हुन् ।
काराकासमा जन्किएकी २५ वर्षीया रुबियो मिस इन्टरनेशनलको उपाधि जित्ने नवौं भेनेजुएलका सुन्दरी हुन् । उनको उचाइ ५ फिट ७ इन्च रहेको छ । उनी अंग्रेजी र स्पेनी राम्रोसँग बोल्छिन् ।
भेनेजुएलाबाट आउन लागेकी रुबियो ६ दिन नेपाल बस्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया