एकैपटक ९१ न्यायाधीशको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

लोकपथ
217
Shares

काठमाडौं । एकैपटक ९१ न्यायाधीशको सरुवा भएको छ ।

मंगलबार बसेको न्याय परिषद्को बैठकले ९१ न्यायाधीशको सरुवा गर्ने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले जिल्ला अदालतका ६५ र उच्च अदालतका २६ न्यायाधीशको सरुवा गरिएको हो ।

जसअनुसार उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश ध्रुवराज नन्दको उच्च अदालत विराटनगरमा सरुवा गरिएको छ । त्यस्तै उच्च अदालत जनकपुरको राजविराज इजलासमा कार्यरत न्यायाधीश विमला सुवेदीको उच्च अदालत विराटनगरमा सरुवा गरिएको हो ।

हेर्नुहोस् सरुवा सूची

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?