काठमाडौं । प्रि–ओपनिङ सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सकारात्मक देखिएको छ ।
कारोबार सुरु भएको २० मिनेटमा नेप्से परिसूचक २७ दशमलव ६६ अंकले वृद्धि भएको छ ।
यस अवधिमा एक करोड ५१ लाख बढीको कारोबार भएको छ ।
लामो समय सिथिल अवस्थामा रहेको शेयर बजार पछिल्ला केही दिन यता भने सुधारको बाटोमा गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया