तस्बिरमा हेर्नुहोस् जलमग्न टेकु क्षेत्र

लोकपथ
707
Shares

काठमाडौं । गएराती परेको अविरल वर्षाका कारण काठमाडौंको टेकु क्षेत्र डुबानमा परेको छ ।

नदीको बाढी बस्तीमा पसेपछि टेकु क्षेत्र जलमग्न भएको हो । शुक्रबार रातिदेखि काठमाडौं उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।

टेकु क्षेत्रको बस्ती बिहानबाटै डुबानमा परेको थियो । ती क्षेत्रमा उद्धारका लागि प्रहरीसमेत पुगेको थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?