किन गर्ने नागको पूजा ? (भिडियोसहित)

लोकपथ
154
Shares

हरेका वर्ष साउन शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी पर्व आज परेको छ । आज देशभरी नै परम्पराअनुसार घरको मूलढोकामा नागको तस्बिर टाँसी पूजार्चना गरेर मनाइँदैछ।

यस दिन नागको तस्बिर टाँस्दा वर्षभरी नै घरमा नाग, सर्प र बिच्छीलगायत जीवले दुःख नदिने धार्मिक मान्यता र विश्वास रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?