३५ जिल्ला न्यायाधीशको नाम नियुक्तिका लागि सिफारिस (सूचीसहित)

रत्नबहादुर बागचन्द बने उच्च अदालतको मुख्य न्यायाधीश

लोकपथ
371
Shares

काठमाडौं । न्याय परिषद्ले उच्च अदालत पोखराको मुख्य न्यायाधीशमा डा. रन्तबहादुर बागचन्दलाई नियुक्त गरेको छ । बागचन्द्र यसअघि उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेका थिए ।

आज प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको परिषद्को बैठकले उच्च अदालत र जिल्ला अदालतका न्यायाधीश नियुक्त गर्ने निर्णय गरेको हो ।
त्यस्तै उच्च अदालत पोखरामा कार्यरत रहेका न्यायाधीश राजनप्रसाद भट्टराईलाई बागचन्दको ठाउँमा सरुवा गरिएको छ ।

त्यसैगरी विभिन्न २१ जिल्ला अदालतमा न्यायाधीशहरुको सरुवा गरिएको छ ।

त्यस्तै न्याय परिषद्को बैठकले रिक्त रहेका ३५ जिल्ला न्यायाधिशको नाम नियुक्तिका लागि सिफारिस गरेको छ ।

सूची हेर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?