यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची

लोकपथ
490
Shares

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको औसत मूल्य प्रतिकेजी ६८ रुपैयाँ रहेको छ ।

प्याज सुकेको ९७ रुपैयाँ ५० पैसा, लोकल गाजर १०५ रुपैयाँ, सेतो मूला हाइब्रीड २५ रुपैयाँ प्रति केजी रहेको छ । स्थानीय काउली ७६ रुपैयाँ, बन्दा लोकल ७७ रुपैयाँ, लौका ४६ रुपैयाँ, भिण्डी ५६ रुपैयाँ र ठुलो नेपाली गोलभेँडा ८६ रुपैयाँ ६७ प्रति केजी तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?