काठमाडौं । संघीय संसद् भवनको मुल गेटमा विरोध प्रदर्शन गर्ने एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा अछामका दिपक देवकोटा रहेका छन् ।
बुधबार दिउँसो संसद् बैठक चलिरहेको समयमा देवकोटाले मुखमा पट्टी बाँधेर विरोध जनाएका थिए ।
उनले हातमा प्ले कार्ड बोकेर विरोध जनाएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया