काठमाडौं । मुस्ताङको हिमपहिरोका कारण थुनिएको खोलाबाट पानी बग्न थालेको छ ।
शुक्रबार दिउँसो जिल्लाको थासाङ गाउँपालिका–२ मा माथिबाट हिमपहिरो आइ बोक्से खोला थुनिएको थियो ।
अहिले त्यहाँ सुरक्षाका लागि ठुलो संख्यामा सशस्त्र प्रहरी खटाइएको छ ।
सशस्त्र प्रहरीका अनुसार अहिले खोला थुनिएको स्थानबाट अहिले पानी बग्न थालेको छ । साथै कुनै पनि मानवीय र भौतिक क्षति भने भएको छैन ।
याे पनि
मुस्ताङमा हिम पहिरोले खोला थुनियो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया